सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रीमण्डल पुनर्गठन हुन सक्ने

दार्चुला । वर्तमान सत्ता गठबन्धन भत्किएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रीमण्डल पुनर्गठन गर्ने छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?