सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

दार्चुला । सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता  लिने निर्णय गरेको छ । । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलसँग नयाँ गठबन्धन गरी नयाँ सरकार समेत बनाइसकेका छन्।

जसमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सहभागी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?