सुदूरपश्चिमका मुख्यमन्त्रीले थपे ३ मन्त्री, आजै शपथको तयारी

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री शाहले शुक्रवार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला, खुसीराम चौधरी सामाजिक विकास मन्त्रालय र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।साथै शुक्रवार नै शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी पनि भइरहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?