दार्चुला । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरीनाथ गाँउपालिका वडा नम्बर ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापा रहेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ कालढुङ्गा भन्ने ठाउँमा पुरानो पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ पोललाई छुँदा करेन्ट लागेको हो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?