दार्चुला । सिरहामा हँसिया प्रहार गरि एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको हो ।

उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहा जनाएको छ । श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?