काठमाडौं । त्रिकोणात्मक टी -२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी) खेल्दै छन् । फाइनल खेल आज पौने १२ बजे हङकङको मोङ कोकमा सुरू हुनेछ ।
पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पीएनजी खेल्दै
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी २० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी(पिएनजी)खेल्दै छन् । फाइनल खेल आज पौने १२ बजे हङकङको मोङ कोकमा सुरू हुनेछ ।
पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एकरएक अङ्क बाँडिएको थियो । हिजो नेपालले पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया