शिशिर ठगुन्नाको अपिहिमाल गीत सार्वजनिक (भिडियो)

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ घर भएका नवउदयमान कलाकार शिशिर ठगुन्नाको अपिहिमाल बोलको गीत सार्वजनिक भएको छ । जिल्लाभरीको कला, संस्कृति र जीवनशैली झल्काउने शब्द समेटिएको उक्त गीतमा शिशिर आफ्नै र गौरी भट्टको स्वर रहेको छ ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?