दार्चुलामा एक पुरूष मृत फेला

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा अन्दाजी ४० वर्षका एक पुरूष मृत फेला परेका छन् । मृतकको पहिचान हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

आज विहान ८ बजे प्रहरीले जानकारी पाएपछि घटनास्थलमा प्रहरी खटिएको छ । स्रोतका अनुसार मृत भेटिएका पुरूष महाकाली नगरपालिका वडा नम्बर १ का रहेको बुझिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?