दार्चुला । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साहको ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो। उपचारका लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?