तत्कालीन माओवादी सैन्य कमाण्डर खाम पक्राउ

दार्चुला । नेकपा माओवादी केन्द्रका नेता तत्कालीन सैन्य कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन्।

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेल क्षेत्रबाट आज पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाम कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपी हुन्। उहाँलाई व्यक्ति बन्धक तथा अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?