
दार्चुला । राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन्। कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै एमालेकी घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।
मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।
घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको साथ थियो।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।