दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ कोटमाइ लाली टावरमा फोरजी सेवा विस्तार गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ३ को निरन्तरको पहलपछि वडा नम्बर ३ ऐरपाली कोटमाइ टावरमा फोरजी सेवा विस्तार गरिएको लेकम गाउँपालिका वडा नम्बर ३ का कार्यवाहक वडाअध्यक्ष हरिदत्त जोशीले बताउनुभयो ।

बुधबार (आज) टावरमा फोरजी उपकरण जडान गरिएको र पर्शीबाट फोरजी नेर्टवर्कले काम गर्ने वडाअध्यक्ष सुरेशसिंह थापाले बताउनुृभयो । उक्त टावर संञ्चालनको लागि निरन्तर रुपमा सहयोग गर्ने नेपाल टेलिकम दार्चुलालाइ वडाले धन्यावाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?