दार्चुलामा खोलाले बगाउँदा दुई जना बेपत्ता

दार्चुला । दार्चुलामा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।  जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा आइतबार साँझ पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन बि.क बेपत्ता भएका हुन्।

दुबै जना डुबेर बेपत्ता भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिई खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?