दार्चुलामा खोलाले बगाउँदा बेपत्ता भएका दुबैजनाको शव फेला

दार्चुला । दार्चुलामा खोलाले बगाउँदा बेपत्ता भएका दुबैजनाको शव फेला परेको छ । आइतबार साँझ जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बिक बेपत्ता भएका थिए ।

उनिहरु दुबैजनाको शव बासखोला भन्ने ठाउँमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?