दार्चुलाको लेकमका एक युवक भारतको पिथौरागढबाट सम्पर्कविहिन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली सउडे घर भएका २१ वर्षीय हरिश जोशी सम्पर्कविहिन हुनुभएको छ । जोशी असार १० गते भारतको पिथौरागढबाट बेपत्ता हुनुभएको हो।

असार १० गते फेसबुकमा मुखमा पट्टी बाँधेको फोटो अपलोड गरि सोहि दिन बाट हरिश सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ । सोहि दिनदेखि सोधी खोजि गर्दा समेत हालसम्म हरिश सम्पर्कमा नआएको बताइएको छ । खोजिमा सहयोग गरिदिन र कतै भेटिएमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९७६६५८९४९२ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?