धारचुलामा २२ लाख भारुसहित पक्राउ परेका नेपाली युवक एसएसबीको नियन्त्रणमा

दार्चुला । भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ। दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका–३ घर बताउने प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको बताइएको छ । यद्धपी पक्राउ परेका युवकले आफ्ना पहिचान बेला बेला परिवर्तन गरेर बताइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान खलंगा सीमा पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?