दार्चुलाको डुङरीमा जिप दुर्घटना

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । महाकाली नगरपालिका –२ सेलाबाट खंलगातर्फ गइरहेको जिप बिहिवार (आज) पौने तीन बजेतिर खलंगा–दल्लेख सडकखण्डको डुङरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा मानविय क्षति भने नभएको बताइएको छ । जिप सडकबाट १० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?