दुर्गादत्त,मिश्र दार्चुला । दार्चुलाको शैल्यशिखर– ७ बोहरीगाउँका अभयराज जोशीको स्वरमा रेकर्डिङ भएको रैला हान्नेहो बोलको तिज गित सार्वजनिक भएको छ ।
सुदूरपश्चिमका चर्चित कलाकार सौगात ओझा, दार्चुलाका कलाकार अभयराज जोशी,लक्ष्मी ओली र रितु थापाको स्वर रहेको उक्त गितमा अभयराज जोशी,सौगात ओझा,उर्मीला कुवँर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर उक्त गित बजारमा पस्किएको कलाकार जोशीले बताउनुभएको छ ।
भिडियो हेर्नुहोस ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया