दार्चुलाको मालिकार्जुनमा बालिका करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा बालिका करणी गरेको आरोपमा एक पुरुष प्रकाउ परेका छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–२ भगवतीका ५२ वर्षीय एक पुरुष प्रकाउ परेका हुन । । स्थानीय १६ वर्षीया बालिका करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले जबरजस्ती करणीको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

कार्तिक २ गते पक्राउ परेका पुरुषमाथि जिल्ला अदालत दार्चुलाले आइतबार (हिजो) ६ दिनको म्याद थपगरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको र रिर्पोट भने अहिलेसम्म प्रहरीलाई पाप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक  छत्रबहादुर रावतले  जानकारी दिनुभयो । पिडित र पिडक दुबैको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?