दार्चुला । दार्चुलाको मार्मामा खर काट्ने क्रममा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
मार्मा गाउँपालिका वडा नम्बर ३ सल्लेधुम बदुरे बस्ने ५० वर्षीया काली बिष्टको ज्यान गएको हो । मंगलबार (आज) विहान भिरबाट लडेर घाइते भएका बिष्टको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै (अनरखोलीमा) ज्यान गएको स्थानीय समाजसेवी पुष्कर सिंह बिष्टले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया