२०५४ सालका वडा सदस्य तारासिंह डाँगाको खर काट्ने क्रममा भिरबाट लडेर मृत्युु

दार्चुला । पूर्व वडा सदस्य तारासिंह डाँगाको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका अन्तरगत साविकको ग्वानी गाविस वडा नम्बर ७ का २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य तथा समाजसेवी अन्दाजी ५० वर्षीय तारासिंह डाँगाको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?