सुनको भाउ घट्यो

दार्चुला । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा पाँच सय रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?