दार्चुला । काठमाण्डौको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ पाण्डेछापमा रहेको चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ ।
पुष १५ गते सोमवार राति स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको हो । कम्प्युटर र प्रिन्टर गरी झन्डै एक लाख २५ हजार रुपैयाँ बराबरका सामान चोरी भएको उजुरीको आधारमा अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।





प्रतिक्रिया