नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा फोर नेशन्स कप खेल्ने

दार्चुला । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा चार वटा देश सहभागी फोर नेशन्स कप खेल्ने भएको छ ।

फोर नेशन्स कप आउँदो फेब्रुअरी १७ देखि २६ तारिखसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार रहेका छन् ।

यो प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डो मा हुन लागेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?