दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

बिहिवार आज एक कार्यक्रमका बिच पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।

मार्मा गाउँपालिका अध्यक्ष जनम सिंह धामीको अध्यक्षता रहेको उद्धघाटन शत्रमा, गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह, प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशी , विद्यालयका प्रध्यानाध्यापकहरु,सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?