दार्चुला ।दार्चुलाको महाकाली नगरपालिकाको हिउँदे अधिवशन तथा १५ नगरसभा उद्घाटन भएको छ।
शुक्रबार नगरप्रमुख नर सिंह चैसिरको अध्यक्षमा १५औं नगरसभा उद्घाटन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर सिंह बडालले जानकारी दिनुभयो । आजबाट सुरु भएको १५ नगरसभामा विभिन्न विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।