दार्चुलाको मालिकार्जुन-७ का भुपेन्द्र चन्दको घरमा आगलागी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा एक घरमा आगलागी भएको छ।

सोमबार राती गाउँपालिकाको वडा नम्बर ७ चौकीका भुपेन्द्र चन्दको २ तले पक्कीघरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

चन्दको ७ कोठे पक्की घरमा विद्युत सट भएर आगो लागेको उहाँले बताउनुभयो ।आगलागीबाट घरमा रहको खाद्यान, लुगा कपडा लगायतका समान जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?