दार्चुलाको शैल्यशिखरमा रुखबाट लडेर एक महिला गम्भीर घाइते

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नङतडमा रुखबाट लडेर एक महिला गम्भीर घाइते हुनुभएको छ।

शनिबार दिउँसो चिउरीको रुखबाट लडेर सोहि ठाउँ बस्ने २९ वर्षिया सुरन्ती विष्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

घाइते विष्टलाई गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागी डडेल्धुरा पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?