दार्चुलासहित सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

दार्चुला । दार्चुलासहित सुदूरपहाडका उच्च हिमाली क्षेत्रमा वर्षा सहित हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा वर्षा सगै हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दार्चुलाका उच्च हिमाली क्षेत्रमा पनी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लामो समयवाट यस वर्ष हिउँदे वर्षा नहुदा हिउँदे वालीमा व्यापक असर परेको छ । मैसम वदली भएसगै दार्चुला बैतडी सहित सुदूरपश्चिममा हिमपातको सम्भावना रहेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?