दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिरो खस्दा शुक्रवार (हिजो) विहानबाट अबरुद्ध सडक सूचारु भएको छ ।
आज बिहानबाटै निर्माण व्यवसायीले स्कारभेटर प्रयोग गरी सडक खुलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । सडक खुलेसगै हिजोबाटै रोकिएका यात्रु तथा सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।





प्रतिक्रिया