दार्चुलामा माओवादीको विस्तारित बैठक सुरु

दार्चुला । दार्चुलामा नेकपा (माओवादी केन्द्र) प्रदेश क्षेत्र नम्बर ‘क’ को विस्तारित बैठक सुरु भएको छ ।

आइतवार (आज) जिल्ला समन्वय समिति दार्चुलाका संयोजक पदम राज पन्तको अध्यक्षता एंव केन्द्रीय सदस्य, इन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता बैठक सुरु भएको हो । त्यस्तै कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी, क्षेत्र नम्बर ‘क’ अन्र्तरगत पालिकाका पार्टी प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको जिल्ला समन्वय समिति सचिव विनोद कुवँरले जानकारी दिनुभयो ।

बैठक भोली सम्म चल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?