दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक, प्रहरी हवल्दार, र प्रहरी जवान लक्षित सुरक्षा विशेष ६ दिने घुम्ति प्रशिक्षण कार्यक्रमको उद्धघाटन गएिको छ ।
सुरक्षा विशेष घुम्ति प्रशिक्षण कार्यक्रमका जिल्लाभरीका प्रहरी युनिटमा कार्यरत प्रहरी हवल्दार, एव जवानहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
तालिमको आज एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले उद्धघाटन गर्नुभएको छ । तालिम २३ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।





प्रतिक्रिया