लेकम–१ न्वाली बित्थडका रैसिंह कार्की अत्तरियामा भेट्टिए

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ न्वाली बित्थडका रैसिंह कार्की चार दिनपछि फेला परेका छन् ।

फागुन २१ गते गोकुलेश्वर जान्छु भनी घरबाट निस्किएका कार्की आज विहान अत्तरियामा भेट्टिएको स्थानीय विर सिंह कार्कीले जानकारी दिनुभयो । अहिले उहाँ आफन्तको कोठामा अत्तरियामै रहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?