दार्चुलामा चालु आर्थिक बर्षको ८ महिनामा घरेलु हिंसाका ६७ मुद्धा दर्ता

दार्चुला । दार्चुलामा चालु आर्थिक बर्षको ८ महिनामा घरेलु हिंसाका ६७ वटा मुद्धा दर्ता भएका छन।

चालु आर्थिक वर्ष २०८१।०८२ को साउन देखि हाल सम्म जिल्ला भरिबाट ७६ वटा घरेलु हिंसाका मुद्धा प्रहरीमा दर्ता भएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

प्रहरीमा परेका मुद्धामध्ये घटनाको प्रकृती हेरी मिलापत्र गर्न मिल्ने ६४ वटा मुद्धाको मिलापत्र गरिएको छ । त्यस्तै ३ वटा मुद्धा अदालको पक्रियामा गएका छन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?