दार्चुला । दार्चुलाको अपिहिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प गएको छ ।
बिहिवार बेलुकी ५ बजेर ४ मिनेटमा जिल्लाको अपिहिमाल गाउँपालिका आसपास क्षेत्रमा केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।





प्रतिक्रिया