दार्चुलाको नौगाड-६ को एक घरमा आगलागी

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ मा एक घरमा आगलागी भएको छ।

वडा नम्बर ६ एरभागेका स्थानीय धनसिंह धामीको घरमा शुक्रबार (आज) विहान आगलागी भएको स्थानीय जनक सिंह धामीले जानकारी दिनुभयो ।

आगालागीबाट धामीको घरको भान्सा कोठा पूर्ण रूपमा जलेको उहाँले बताउनुभयो । शुक्रबार विहान करिव ९-१० बजेको समयमा आगालागी भएको विहान ११ बजेको समयमा स्थानीयहरुले आगो नियन्त्ररणमा लिएको गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?