दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ, नेपाल ल्याउने तयारी

दार्चुला । तीनकुने हिंसाका मुख्य ‘कमान्डर’ दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् । प्रहरीले काँकडभिट्टा नाका हुँदै उनलाई नेपाल ल्याइरहेको स्रोतले जनाएको छ ।

तीनकुनेमा यही १५ चैतमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो ।

प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो । फरार प्रसाईले त्यसपछिसमेत सामाजिक सञ्जालमा दुई भिडिओ सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?