मार्माको लटिनाथ मावि रस्कोटमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजनामा बैशाख १३ गते मार्मा गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने केन्द्रले जनाएको छ ।

शिविरमा पेट सम्बन्धि समस्या, अपच, आउँ, पाइल्स,नसा तथा हाडजोर्नि, युरिक एसिड मधुमेह, लगायतका समस्याहरुको समाधान तथा निःशुल्क औषधि बितरण गरिने बताइएको छ । शिविरमा सम्बन्धित रोगका बिरामीहरुलाई सेवा लिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?