दार्चुलाको गोकुलेश्वरमा रामलिला यज्ञ सुरु

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा रामलिला यज्ञ सुरु भएको छ ।

चौलानी सभ्यता समाज नेपालको आयोजनमा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर एयरर्पोटमा रामलिला यज्ञ सुरु भएको आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रममा शास्त्री नारद प्रशाद बिष्टले आजैबाट प्रवचन दिने बताइएको छ । त्यस्तै रामलिला यज्ञमा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी लगायत जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरू,राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, संगीतप्रेमी तथा स्थानीय कलाकारहरुको उपस्थिति रहेको चौलानी सभ्यता समाज नेपालका अध्यक्ष पुर्ण बहादुर साउँदले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?