दार्चुलाको नौगाड-३ खारमा ‘अनटेस्ट’ जेसिवी दुर्घटना

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारमा जेसिवी दुर्घटना भएको छ।

आइतबार राती नौगाडको दल्लेखबाट होपरीगाड तर्फ गइरहेको चालक बिमल चौधरीले चलाएको ‘अनटेस्ट’ जेसिवी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

दुर्घटनामा बर्दिया घर भएका चालक चौधरी सामान्य घाईते भएको उहाँले जानकारी जानकारी दिनभयो ।

घाईते चालकको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ। गाडी सडकबाट करिब ५० मिटर तल खसेको सूचना अधिकारी रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?