दार्चुलाको ठड्याभिरमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । दार्चुलामा सडक माथिबाट पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ ठड्या भिरमा गयराती पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

सडक माथिबाट पहिरो खस्दा जिल्ला सदरमुकाम खंलगाका लागि छुटेका लामो तथा छोटो दुरीका सवारी साधन बिचमै अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?