दार्चुलाको महाकाली नदी किनारमा वेवारिसे शव फेला

दार्चुला । जिल्ला सदरमुकाम खंलगास्थित महाकाली नदी किनारमा वेवारिसे शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयको तलतिर नदी किनारमा वेवारिसे अवस्थामा शव भेट्टिएको खबर प्राप्त भएको र अहिले प्रहरी घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?