दार्चुला । महाकाली नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ दारा ताल स्थित महाकाली नदीको किनारमा बुधवार नाम थर वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया