पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु

दार्चुला । कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका-६ बाहुनपुर बस्ने झकंर चलाउने को २ वर्ष ६ महिनाको छोरी पुर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो। पुर्णिमा बाटोमा खेलि रहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?