भुमिराज युवा समाज तौकीले गौरा पर्वको अवरसरमा देउडा प्रतियोगिता  आयोजना गर्ने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ तौकीमा रहेको भुमिराज युवा समाजले गौरा पर्वको अवसरमा देउडा खेल प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्थानीय कला संस्कृतीको जर्गेना गर्ने उदेश्यले सुदूरपश्चिमेलीहरुको ठुलो चाँड गौराको अवरसरमा नगरपालिकाको वडा नम्बर २ मा रहेको तौकी गौंरा खालामा भाद्र १७ गते देखि देउडा खेल आयोजना हुने भुमिराज युवा समाजका अध्यक्ष नवराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?