अविरल वर्षाले पहिरो आएपछि दुहुँ गाउँपालिका-३ को वडा कार्यालय क्षतिग्रस्त, सेवाप्रवाहमा समस्या

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ को कार्यालय क्षतिग्रस्त भएको छ । भदौ १२ गते (गयराती) परेको अविरल वर्षाका कारण कार्यालय भवन माथिबाट आएको पहिरोले वडा कार्यालय भवन क्षतिग्रस्त भएको वडाअध्यक्ष देबबहादुर बमले बताउनुभयो ।

भवन भित्रै पहिरो पसेर ठूलो क्षति भएपछि सेवाग्राहीलाई सेवा प्रवाहमा समेत समस्या भएको र क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । गयरातीको बर्षापछि धेरै गाउँबस्ती जोखिममा परेको खबरहरू प्राप्त भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?