दार्चुला । सरकारले असोज १ गते भोली शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरिएको हो ।
हिजो बसेको मन्त्रीपरिषद बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने र सार्वजनिक बिदा दिन निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।





प्रतिक्रिया