रास्वपाद्वारा बदनाम गर्न खोज्ने समूहप्रति कारबाहीको माग

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ ।

रास्वपाले आफ्ना नाम र पार्टीसँग सम्बद्ध व्यक्तिहरूको नाम लिँदै निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर, त्रास र धम्कीपूर्ण टेलिफोन मेसेज पठाइएको जानकारी पार्टीमा आएको जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि अत्यन्त गम्भीर रहेको उल्लेख गर्नुभएको ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?