एमाले सचिवालय बैठक बस्दै

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाउनुभएको छ।

आइतबार (भोलि) दिउँसो १ बजे बस्ने गरि ओलीले आफ्नै निवास गुन्डुमा सचिवालय बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो।

बैठकमा जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नुपर्ने आवाज पार्टीभित्रबाटै उठ्न थालेको छ।

भोलिको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?