दार्चुला । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।उहाँ राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्थ्यो।
राइको टाउको पछाडिको भागमा गोली लागेर उपचारकै क्रममा कोमामा हुनुहुन्थ्यो।





प्रतिक्रिया